असार २२ गतेदेखि भेरोसेलको दोस्रो मात्राको खोप लगाइने

काठमाडौं । चीनले दोस्रोपटक उपलब्ध गराएको कोराेना भाइरसविरुद्धको0 ‘भेरोसेल’ खोपको पहिलो मात्रा लगाएकाहरुलाई असार २२ गतेदेखि दोस्रो मात्रा खोप लगाइने भएको छ । स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले असार २२ गतेबाट भेरोसेलको दोस्रो मात्रा लगाइने जानकारी दिएका हुन् । सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर … Continue reading असार २२ गतेदेखि भेरोसेलको दोस्रो मात्राको खोप लगाइने